काठमाडौं। मेगा बैंकले काँकडभिट्टामा नयाँ शाखा बिस्तार गरेको छ।

झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा बिस्तार गरेको हो। यो मेगा बैंकको २०२ औँ शाखा हो।

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय