spot_img

spot_img

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २० लाख मूल्य बराबरको विभिन्न ब्राण्डका कपडाहरू बरामद गरेको जनाएको छ ।
जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सूचनाको आधारमा प्रहरीले वैशाख ६ गते वीरगंज महानगर–६ तुल्स्यान मार्केट (पमपम बिल्डिङ्ग) मा कोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेको वीरगंज–१६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ता, वडा नं. ६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहालगायतको छ वटा गोदामबाट सर्टिङ सुर्टिङ, सर्ट, पाइन्ट, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू गरी दुर्ई करोड बीस लाख मूल्य बराबरको कपडा बरामद गरी वैशाख ७ गते वीरगंज भन्सार बुझाएको प्रवक्ता थापाले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी...

भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले मङ्गलवार पत्रकार सम्मेलन गरी भारतमा बसेर नेपालमा आतंक मच्चाउने एकजना भारतीय अपराधीलाई...

चरेससहित एक जना पक्राउ

हरिकिशोर शर्मा  ,बैशाख १५  : पर्साको ग्रामीण भेगबाट ठुलो परिमाणमा लागूऔषध चरेस सहित एक जना ब्याक्ती पक्राउ परेका छन्। पक्राउ पर्ने पर्साका...

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...
spot_img
spot_img

सम्बन्धित समाचार

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी पर्साले वीरगंजमा आयोजना...

भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले मङ्गलवार पत्रकार सम्मेलन गरी भारतमा बसेर नेपालमा आतंक मच्चाउने एकजना भारतीय अपराधीलाई पक्राउ गरेको जनाएको...

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...