spot_img

spot_img

चरेससहित एक जना पक्राउ

हरिकिशोर शर्मा  ,बैशाख १५  : पर्साको ग्रामीण भेगबाट ठुलो परिमाणमा लागूऔषध चरेस सहित एक जना ब्याक्ती पक्राउ परेका छन्।

पक्राउ पर्ने पर्साका कालिकामाई गाउँपालिका-१ तिनडोबिया बस्ने मथुरा राउतको छोरा अ. वर्ष ३८ को बृजेश प्रसाद कुर्मी रहेका छन्। कुर्मीलाई चरेस सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुर्मीले आफ्नो घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको सूचना प्राप्त भएकोमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्र. नि. मोहन बिक्रम के सि को कमाणडमा खटिएका टोलि सो स्थानमा खटि निज बृजेश प्रसाद कुर्मी को रोहवरमा निजको घर खानतालासी गर्दा निजको घरको बराणडामा सिमेन्टको बोरा भित्र राखिएका चरेस बरामद भएको थियो ।

चरेससहित पक्राउ परेका कुर्मीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

Latest

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले...

२१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

वीरगञ्ज (पर्सा), ९ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी...

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको...

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै...

पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता...
spot_img
spot_img

सम्बन्धित समाचार

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र गिरी र पोखरीया...

सानो पाइला सहकारीविरुद्ध बचतकर्ताद्वारा प्रदर्शन

वीरगंज, २७ पुस । एक अर्बभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था विरुद्ध शुक्रवार बचतकर्ताहरुले प्रदर्शन गरेका...

महानगरद्वारा मस्जिदहरूमा गिजर वितरण

वीरगंज, २७ पुस । वीरगंज महानगरपालिकाले वीरगंज मुस्लिम उत्थान समितिको समन्वयमा शुक्रवार विभिन्न वडाका ५ वटा मस्जिदमा १–१ थान गिजर मेशिन वितरण गरेको छ...

लाखौंको धनमाल लुटपाट, दुर्ईजना घाइते

महोत्तरी, २७ पुस । मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछवारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुर्ईजना महिला घाइते भएका...

पैदल अयोध्या यात्रामा निस्किएका युवाहरूलाई बिदाई

वीरगंज, २६ पुस । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि वीरगंजका युवाहरूको एक समूह १० दिने पैदल अयोध्या यात्रामा...

पूर्वकप्तान लामिछाने निलम्बित

काठमाडौँ, २६ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले...