काठमाडौं– अभिनेत्री रिस्ता बस्नेतको आक्रामक रुपलाई देखाउँदै फिल्म ‘पासो’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकसँगै निर्माण पक्षले आगामी चैत १८ लाई फिल्म रिलिजको मिति पनि घोषणा गरेको छ । सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण गरिएको छ । […]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय