spot_img

spot_img

नेपाल भ्यालुयर्स एसोसियसनको आन्दोलनमा वीरगञ्ज च्याप्टरको ऐक्यबद्धता

वीरगञ्ज, २७ कार्तिक । नेपाल भ्यालुयर्स एसोसियसन वीरगञ्ज च्याप्टरले मूल्यांकन सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपले बन्द गरेको छ ।

एसोसियसनका वीरगञ्ज च्याप्टर सदस्य ईन्जिनियर राजेश चौरसियाले कुमारी बैंकबाट प्राप्त कागजातको आधारमा मूल्यांकन गरी मालपोत कार्यालयबाट समेत दृष्टिबन्धक तथा जग्गा रोक्का जस्ता कार्य सम्पन्न भएर पनि प्रवाहित ऋण चुक्ता भइसकेको अवस्थामा अनुसन्धानको नाममा एसोसियसनका सदस्यलाई हिरासतमा लिएको भन्दै एसोसियसनले सम्पूर्ण कार्य बन्द गरेको हो ।

बैंकले उपलब्ध गराएको कागजात शुद्धताको परीक्षण गर्ने काम मूल्यांकनकर्ताको जिम्मेवारीभित्र नपर्ने हुँदा अनुसन्धानकै लागि हिरासतमा लिनु ज्यादतीपुर्ण व्यवहार भएको एसोसियसनका अध्यक्ष ईन्जिनियर मुन्ना कुमार सर्राफद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै नेपाल भ्यालुयर्स एसोसियसनको केन्द्रिय समितिले घोषणा गरेको आन्दोलन तथा विरोधका कार्यक्रममा ऐक्यतबद्धता जनाउँदै कामकाज बन्द गरिएको पनि अध्यक्ष सर्राफले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस...
spot_img
spot_img

सम्बन्धित समाचार

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार अनुगमनका क्रममा म्याद...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रूपा...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री देबि स्थान ने.रा...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल...