मिति २०६७।११।२४ गते अं.०४स३० बजे भारत, विहार, जिल्ला मुजफ्फरपुर मुसहरी बस्ने वर्ष २० को संजय कुमार यादवलाई जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नंं.३२ स्थितबाट प्रतिवादीहरूले अपहरण गरी बन्धक बनाएको अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा साविक महादेवपट्टी गा.वि.स.वडा नं.५ हाल जिराभवानी गा.पा.वडा नं.६ शंकरसरैया बस्ने वर्ष ५६ को प्रयाग चौधरीलाई सम्मानित पर्सा जिल्ला अदालतको मिति २०७०।१०।१७ गतेको फैसलाले ९ वर्ष कैद र रू.५०,०००।– ९ पचास हजार ० जरीवाना तोकिएकोमा सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा यस कार्यालयबाट खटिएको बिशेष टोलीले महानगरीय प्रहरी अपराध माशाखा र महानगरीय प्रहरी बृत गौशाला, काठमाण्डौसंग समन्वय गरी मिति २०७८।०७।१४ गते १७स०० बजे काठमाण्डौ महानगरपालिका वडा नं.९ तिलगंगाबाट पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित पर्सा जिल्ला अदालतमा बुझाएको छ।