spot_img

spot_img

राप्रपा नेपालको चुनावी सभालाई सम्बोधन गर्न लिंगदेन वीरगंज आउने

वीरगंज, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्साले आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गरी मंगलवार अध्यक्ष राजेन्द्र लिङ्गदेन वीरगंजको चुनावीसभामा सम्बोधन गर्ने जनाएको छ । राप्रपा पर्साका अध्यक्ष सोमेश्वरनाथ उपाध्यायले भोलि बिहान ११ बजे अध्यक्ष लिङ्गदेनलगायत पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठक, मधेश प्रदेश अध्यक्ष भरत रेग्मीलगायतले सम्बोधन गर्ने बताए । पत्रकार सम्मेलनमा पर्साका अध्यक्ष अङ्गद ठाकुरलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २०...

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...
spot_img
spot_img

सम्बन्धित समाचार

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २० लाख मूल्य बराबरको...

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...