spot_img

बरियारपुरको भूतही पुल नजीक गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु

बारामा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिकको ज्यान गएको छ। भारतको बिहार छौडादानो बस्ने ४५ वर्षीय शिवपुजन प्रसाद यादवको आज साँझ एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरेका हुन् । सो गोली प्रहारबाट भारतीय नागरिक गम्भीर घाइते भएका थिए ।

 

हाल गोली चलाउने अज्ञात समूहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img