spot_img

छिपहरमाईको एक गोदाममा प्रहरीको छापा,भन्सार छलीका ३११ बोरा चामल बरामद।

बिरगंज । छिपहरमाई गाउँपालिका वार्ड न ५ स्थित भिस्वामा एक जना व्यापारीको गोदाममा प्रहरीले छापा हानेर ठूलोे परिमाणमा भन्सार छली गरि ल्याएको चामल बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त टोलीले बुधबार बिश्मिल्लाह मियाको घरमा रहेको गोदाममा छापा हानेको हो तर चामल कस्को हो भने अहिले खुलेको छैन ।

नेपाल प्रहरी र सशस्त्र संयुक्त टोलीले छापा हानेर गोदमबाट ३११ बोरा चामल बरामद गरेको सशस्त्रका डिएसपी सन्तोष बस्नेतले जानकारी दिए । बरामद गरिएको चामल करिब अन्दाजि मुल्य ५ लाख भन्दा बढीको रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img