spot_img

महोत्तरी २ मा शरत सिंह भण्डारीले दर्ता गरे उम्मेदवारी

२३ असोज, महोत्तरी । महोत्तरी क्षेत्र नं. २ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका शरत सिंह भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

उनी सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।

उनलाई सत्ता गठबन्धनको समर्थन छ ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img