spot_img

बारामा ९३ हजार बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

सिकेन्द्र पासवान
२०७९ असोज १२ गते १४:००

बारा । जिल्ला स्वास्थ्य कार्यालय बाराले ५ वर्ष देखि १२ वर्ष सम्म मुनिको बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको ९३ हजार १ सय ८५ जनालाई खोप लगाइएको निमित्त कार्यालय प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो । कार्यालयले अभियानको रुपमा सञ्चालन गरिएको कार्यक्रम जिल्लाको १६ वटा स्थानीय निकायहरूमा ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरूलाई १ लाख २० हजार खोप दिने लक्ष्य रहेको निमित्त प्रमुख यादवले जानकारी गराउनुभयो । 

भदौ १६ गते देखि भदौ २० गते सम्म पहिलो चरणमा र भदौ २७ देखि ३१ सम्म दोस्रा चरणमा खोप अभियान शुरु गरि ९३ हजार १ सय ८५ जनालाई खोप लगाउन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयको खोप अधिकृत जितन चौधरीले बताउनुभयो ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img