spot_img

मिस युनिभर्स नेपाल-२०२२ को उपाधि सोफिया भुजेललाई

काठमाडौं : ‘मिस युनिभर्स नेपाल-२०२२’को उपाधि सोफिया भुजेलले जितेकी छिन्। बिहीवार भएको ग्रान्ड फिनालेमा सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता घोषित भएकी हुन।

सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्‍याएकी हुन्। सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन।

उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सोफियाले १० लाख रुपैयाँ नगदसहित इलेक्ट्रिक स्कुटर पुरस्कार पाएकी छिन। अब उनले ७१औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

त्यसैगरि, फस्ट रनरअप विपना अधिकारी, सेकेन्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशी र फोर्थ रनरअप मोनालिसा पराजुली घोषित भइन्। 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img