spot_img

१ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको छ : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको बताएका छन्।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले प्रदेश तथा प्रतिनिधिसभाको आगामी निर्वाचनको लागि म्यादी प्रहरी भर्नाको तयारी भइरहेको बताएका हुन्।

उनले भने, ‘४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरहेको छ। १ लाख भन्दा बढी माग गरिएको छ।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img