spot_img

थपिए ८ सय १४ जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४१५ जनामा परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ९९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ रहेको छ।

अहिलेसम्म संक्रमण भएका ११ हजार ५ सय १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img