spot_img

झापामा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु, एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : झापामा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। झापा गाउँपालिका बस्ने २३ वर्षीय राजेश कार्की र स्कुटरमा पछाडि सवार उनकी श्रीमती २० वर्षीय शर्मिला कार्की घाइते भएका थिए।

उपचार भइरहेकोमा राजेश कार्कीलाई नोबेल अस्पताल विराटनगरमा आज बिहान मृत्यु भएको हो। एम्बुलेन्स र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img