spot_img

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सोमवार बिहान ६ बजेर ७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

भूकम्प ४.७ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा भएको थियो।

Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img