spot_img

भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img