spot_img

प्रतिनिधिसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता  ऐन २०२२ को विधेयक पेश भएको छ।

प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो।

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक फिर्ता भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता लिने निर्णय भएको हो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img