spot_img

कामना सेवा विकास बैँकद्वारा शैक्षिक समाग्री वितरण

वीरगञ्ज – ५८औँ राष्ट्रिय बाल दिवसको कामना सेवा विकास बैँकद्वारा शैक्षिक समाग्री तथा जुस वितरण गरेको छ ।


वीरगञ्ज महानगपालिकाको वडा नं. ७ मा रहेको साना घरमा अध्यनरत रहेका बालबालिकालाई कामना सेवा विकास बैँकले शैक्षिक समाग्री वितरण गरिएको प्रवंधक प्रबिन बर्तौलाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img