spot_img

भारतमा थपिए १८ हजार बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा दैनिक हजारौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। भारतमा दैनिक संक्रमण दर अहिले ५. ०२ प्रतिशत पुगेको छ।

हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img