spot_img

११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा गुल्मीमा एक जना पक्राउ

बुटवल : गुल्मीको इस्मा  गाउँपालिकामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इस्मा गाउँपालिका-४ का ४० वर्षीय भुपाल अधिकारी रहेका छन्। अधिकारीले ती बालिकालाई विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी इस्माबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img