spot_img

spot_img

जसपा नेपालको बृहत पार्टी प्रवेश सयौको संख्यामा गरे प्रवेश

पर्सा २३ कार्तिक । जनता समाजबादी पार्टी नेपाल बृहत् पार्टी प्रवेश कार्यक्रम अाज पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकीमा एकसमारोहका बिच पार्टी प्रबेश कार्यक्रम भएको छ।जसपा नेपाल गाउँपालिका कमिटिले अायोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस ,नेकपा एमाले पार्टी परित्याग गरि करिब सयौको संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन। नेपाली काँग्रेसका सम्भौता गाबिस का पुर्व अध्यक्ष बिरेन्द्र महतो केवट ,नेकपा एमालेको नेता छिपहरमाई गाउँपालिक को पुर्व उपाध्यक्ष का श्रीमान समसुल मियाँ ,नेपाली काँग्रेसको अनिल साह,लगायत सयौ को संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन।

 

नव प्रबेशी हरुलाई प्रमुख अतिथि रहनु भएका जनता समाजबादी पार्टी नेपालका अध्यक्ष एव पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत पुर्व मुख्यमन्त्री लालबाबु राउत, केन्द्रिय सद्स्य फिरोज मन्सुर, मधेश प्रदेश सरकारको उर्जा,सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवार,जसपाका पर्सा अध्यक्ष रामनरेश प्रसाद अादव,जसपाका नेता बालकिसोर यादव,लगायतले अबिर फुलमाला र गमछा अोढाएर स्वागत गर्दै पार्टी प्रवेश गराउदै नव प्रबेशी हरु लाई शुभकामना समेत ब्यक्त गर्नु भएको थियो। पार्टी प्रवेश कार्यक्रम मा जसपा का केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, महिला नेतृ रेखा साह, सलमा खातुन ,धोबिनी गापा अध्यक्ष मदन चौहान,कालिकामाई गापा अध्यक्ष बशिष्ट गुप्ता , पार्टी प्रबेश कार्यक्रम जसपा नेपालका छिपहरमाई गाउँपालिका कमिटी संयोजक ईगरासन साह कलवारको अध्यक्ष्ातामा सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...