spot_img

spot_img

जसपा पर्साद्वारा बडा दशैको शुभकामना आदानप्रदान

पर्सा कार्तिक ४ गते शनिबार।

जनता समाजवादी पार्टी नेपाल पर्साको आयोजनामा बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना तथा चिया पान कार्यक्रम कुर्मी सेवा सदन(रामगडवा)मा सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य एवम् पुर्व मुख्यमन्त्री मा.लालबाबू राउतले दुर्गा माताले सबैलाई सदबुधी दिउन साथै सबैको सुख समृद्धि होस भने शुभकामना व्यक्त गर्नुभयो !

 

कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजरा, जसपाका राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, बिन्देश्वरी प्रसाद यादव, रेखा साह, उर्जा, सिचाइ तथा खानेपानी मन्त्री मा. सिहासन सा कलवार, केन्द्रिय सदस्य भिमा यादव, जसपा सल्लाहकार खलिल मिया, बिरेन्द्र प्रसाद यादव, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका जिल्ला समयोजक बिश्वमबर शर्मा, नेकपा एस जिल्ला अध्यक्ष बालगोपाल थापा, जनमत पर्सा जिल्ला समयोजक ओमप्रकाश सराफ, जिल्ला समन्वय समिति उपप्रमुख पुरन प्रसाद कुर्मी उपाध्यक्ष नागेन्द्र यादव, जिल्ला कार्यकारीणि समिति सदस्य शेख खुर्सेद, रमेश साह, जिल्ला सदस्य इन्द्रासन सा कलवार, बिरेन्द्र महतो, सबै क्षेत्रीय अध्यक्षहरु घनश्याम बाबू गुप्ता, कामेश्वर पन्डित, रामपुकार यादव, प्रदेश समन्वय समिति अध्यक्षहरु पवन सिंह, दिपक सराफ, शिक्षक फोरम महानगर सचीव सन्तोष सराफ, युवानेता असलम अन्सारी असलम अन्सारी, कार्यक्रम सन्चालन जिल्ला सचिव तबरेज अहमदले गर्नु भयाे ,कार्यक्रम जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा समप्न्न भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...