spot_img

spot_img

पोखरिया नगरपालिका मा अख़्तियारको छापा फोटो पत्रकारकों मोबाइल ३० मिनेट अख्तियार को नियंत्रण मा

शैलेश गुप्ता

२५ असोज पोखरिया 

चाडपर्व नजीकै संग अख्तियार दुरुपयोग अनुसंधानको टोलीले स्थानीय तहमा झरीयको देखिन्छ ।

 

स्थानीय तह मा निर्वाचित जन प्रतिनिधिहरु मध्य कती पय जनप्रतिनिधिहरु अशिक्षित छन कानून र कागजको सम्बन्धमा जानेका छैन्न । स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र वडा सचिव प्रति भरोसामन्द रहेका जनप्रतिनिधि माथि अखितियार दुरुपयोग अनुसंधान आयोगको चाप बढ़ेको देखिन्छ। करीब ४/५ बर्ष को बीतिसके को पुरानो काम काज गरी फर्की सकेका र हाल २०७९/o ८० को चूनाव पश्चात नया जनप्रतिनिधि निर्वाचित भय तब पुरानो फाइल हेरने काम मधेश प्रदेश मा अख्तियार अनुसंधान आयोग द्वारा देखिए को छ। यस मा जनप्रतिनिधिको कार्यकाल मा फाइल चेक जॉच नहुने र कार्यकाल समाप्ति पछी अख़्तियार द्वार फाइल हेर्ने कार्य प्रति अख्तियार दुरुपयोग अनुसंधान आयोग प्रति प्रशन उठने देखियों ।

यसै बिच पोखरिया नगरपालिका भित्र छिरेको अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठ नेतृत्व मा खटिएको ५ जनाको टोलीले ।

 

पोखरिया नगरपालिका को एक जना कर्मचारी सित भैरहेको कुरा कानीलाई पत्रकार शैलेश गुप्ताले फोटो खिचेका थिय । सो पत्रकारको मोबाइल अख्तियारको टोली ले खोसीं मोबाइल मा भय को फोटो तथा वीडियो डीलीट गरी ३० मिनेट पछी मोबाइल पत्रकार लाई फरकाय । यस मा अख्तियार अनुसंधान आयोग द्वारा स्वतंत्र पत्रकारिता को अधिकार खोसियको देखिन्छ ।

 

अब पूरा

 

पर्सा को पोखरिया नगरपालिका मा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडा को टोलीले छापामारी गरे को छ।

 

 

अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठको नेतृत्व मा खटिएको टोली ले ।

 

अपांग समन्वय समिति निर्लय को मैनेट बुक, र ढाठा सहित को फाइल नियंत्रण मा लिएको छ।

 

पोखरिया नगरपालिका को पूर्व नगर उप प्रमुख सलमा खातुन को नेतृत्व मा रहेको वडा सचिव ,अमिरका प्रसाद चौहान ,नवल ठाकुर सहितको कार्यकाल मा बनाइएको अपांगता कार्ड को निर्लय बुक ढाट्ठा सहितको फाइल अखियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको टोलीले लगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका...
spot_img
spot_img

सम्बन्धित समाचार

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र गिरी र पोखरीया...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...