धिरज वर्णवाल।
बिरगंज ९ भाद्रो। पर्साको पकहांमैनपुर गाऊपालिका वडा नम्बर १ धोरेमा करेंट लागेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पकहांमैनपुर गाऊपालिका वडा नम्बर १ धोरेका ईसा मियां हजाम कि ६ वर्षीय छोरी सहदा खातुन हजामकि मृत्यु भएको हो ।
आज शनिवार बिहान ८ बजे तिर घरबाट बाहिर खेलने क्रम्मा अचानक बिजुलीको पोलमा सटेर घटना स्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख मोहन बिक्रम के सी ले जानकारी गराएका हुन।
मृतकको शवलाई मुचुलका त्यार गरी नारायणी अस्पतालमा पठाईएको छ ।।