वीरगंज, १३ साउन ।

नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको प्रथम अधिवेशनबाट समाजसेवी संजय पटेल (पप्पु) मधेश प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा नन्दन बानिया, सदस्यमा राकेश पटेल निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय