spot_img

spot_img

दुईवटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ

[ad_1]

२३ जेठ, जनकपुरधाम । दुईवटा भैंसी चोरेको आरोपमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ तारापट्टीका ३७ वर्षीय बली मुखिया छन् ।

गत आइतबार मिथिला विहारी नगरपालिका ६ पथरा टोल बस्ने सुवलाल यादवको गोठबाट २ वटा भैंसी हराएको थियो ।

प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार राति १० बजे ती दुई भैंसीसहित मुखियालाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा पैदल हिडाइँ रहेको अवस्थामा फेला पारेको धनुषाका प्रहरी प्रवक्ता डिएसी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीमाथि चोरी कसूर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर,बिष्टि अतिथि राजनीतिक...

जीतपुरसिमराका वडाध्यक्ष कार्की पाँच लाख घूससहित पक्राउ

बारा, २ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई सोमवार पाँच लाख नगद रकमसहित...

डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप नियन्त्रण

वीरगंज, २ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ । आइतवार राति बिल विजक भन्दा बढी...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

सिमराः बाराको महागढीमाई नगरपालिका ९ स्थित थलही पुलमा सोमबार राती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका...

जुत्ताभित्र आधा किलो सुन तस्करी गर्ने दुईजना पक्राउ

काठमाडौं २९ मंसिर । आधा किलो सुनसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान प्रहरीले दुईजनालाई पक्राउ...