वीरगंज। पर्साको पकहां मैनपुर गाऊपालिका वडा नं ५ सबैठवाको युवाहरू द्वारा सरसफाई कार्यक्रम सम्पन्न।
सबैठवाको युवाहारू द्वारा त्याहांका बासिंदाहरुलाई सफाईमा जुटन आग्रह गर्दै ऑफनो गांऊ आफै बनाऊं भन्दै पुरई गांऊ सरसफाई गरेका थिए।
हिंदुहरुको महानपर्व दिपावली तथा छठ पर्वलाई समेत मध्यनजर गर्दै उनले ठप्प रहेकों सरसफाईका कारण दुर्गन्धित बन्दै गरेको गाऊंलाई सफा बनाउने अभियान अन्तर्गत सरसफाई कार्यलाई वडाध्यक्ष लगाएत सबैठवाको युवाहारू द्वारा सरसफाई कार्यक्रमलाई निरंतरता दिएका युवा नेता रविन्द्र चौरसियाले जनकारी दिनू भयो ।
युवाहरु द्वारा सड़क,नाला घर वरीपरी सफाई गरौ सड़क, बाटोमा जथाभाबि फोहर फाल्न बंद गरौ भन्दै सफाईमा जुटे पछी पकहां मैनपुर गांऊपालिका वडा नं ५ सबैठवाका जनप्रतिनिधी तथा स्थानीयहरुको पनी सहभागिता थियो।






















