spot_img

वीरगन्जकाे भिस्वाबाट चोरी भएकाे बस खोजतलासकाे क्रममा छिपहरमाईकाे भिस्वाबाट बरामद।

वीरगंज बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको ना ८ क ७६४८ नम्बरको बस आइतबार दिउँसो चोरी थियाे ।

आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको प्रहरीले जनाएको छ ।

आज सोमबार दिउसो दुई बजे काे समयमा प्रहरी चौकि भिस्वाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश शाहीकाे सक्रियतामा छिपहरमाईकाे भिस्वाबाट बरामद भएको हो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img