spot_img

बारा निर्वाचन क्षेत्र नं ३ को (ख) बाट प्रदेश सभा सदस्यमा राज महम्मद रायको नाम सिफारिस

जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (ख) बाट प्रदेश सभा सदस्यमा राज महम्मद राय को नाम सिफारिस गरिएको छ ।
नेकपा एमाले पार्टी बारा को निर्वाचन क्षेत्र नं ३ काे (ख) बाट जिल्ला उपाध्यक्ष टीना सूबेदी को अध्यक्षतामा बसेको बैठकबाट राज महम्मद राय को नाम सिफारिस गरिएको हाे

राय जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।

राय दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन ।

रायको क्षेत्रमा अहिले अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको पाइएको छ । जसमध्ये राज महम्मद राय को नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img