spot_img

बाँके केन्द्रविन्दु भएर राति ४.८ म्याग्नेच्यडको भूकम्प

काठमाडौं : लुम्बिनी प्रदेशको बाँके जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राति  १ बजेर १८ मिनेटमा बाँकेको खण्डकवर हात्तिसारलाई आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर  ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

भूकम्पको धक्का नेपाल भारत सीमा क्षेत्रसम्म महसुस भएको थियो।   



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img