spot_img

जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस, को को छन् सूचीमा?

काठमाडौंः न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार साँझ बसेको बैठकले नियुक्ति सिफारिस गरेको हो।

ज्येष्ठता कार्यक्षमताका आधारमा रिक्तमध्ये २१ जनाको पदपूर्ति परिषदले गरेको हो। अन्य २७ न्यायाधीश नियुक्तिको प्रक्रिया जारी छ।

मंगलबार सिफारिस हुनेमा टेकबहादुर कार्की, प्रकाश कोइराला, ध्रुवकुमार ढकाल, विकास श्रेष्ठ, नवराज दुलाल, जगन्नाथ पौडेल, विष्णुप्रसाद रेग्मी, पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल, महेन्द्रबहादुर थापा क्षेत्री, भीमबहादुर निरौला, रामानन्दप्रसाद अधिकारी, मोहन सुवेदी, सुरेशराज खनाल, निर्मला शर्मा सुवेदी, पूर्णिमा कोइराला, तारादेवी महर्जन, डल्लुराम चौधरी, ताराकुमारी शमा र भगवती शर्मा ढुंगाना रहेका छन्।  



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img