spot_img

टुँडिखेलमा ब्लू डाइमण्डको प्राइड सांगीतिक उत्सव [तस्विर]

ब्लू डाइमण्ड सोसाइटीको प्राइड सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्। अमेरिकी दूतावासको सहयोगमा उक्त कार्यक्रम भएको हो। कमल खत्री, सुवानी मोक्तान, सज्जनराज वैद्यलगायतले प्रस्तुति दिएका थिए। सांगीतिक प्रस्तुतिमा नेपालका लागि अमेरिकी राजदूतको पनि उपस्थिति थियो। ठमेलबाट सुरु भएको र्‍याली वसन्तपुर हुँदै टुँडिखेलमा पुगेको थियो। टुँडिखेलमा कन्सर्ट भएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img