spot_img

बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाउन स्थानीयसहित खटिए सुरक्षाकर्मी

काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएपनि भएको हो।

कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको बताइएको छ।

दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक दमकल बोलाइएको छ। आगोलागीको कारण भने खुल्न सकेको छैन।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img