spot_img

झापामा टिपरले ठक्कर दिँदा १६ वर्षीय साइकल चालकको घटनास्थलमा नै मृत्यु

काठमाडौंः झापामा टिपरको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ।

बुधबार राती झापा कमल गाउँपालिका वडा नम्बर ५ गीता पेट्रोल पम्प अगाडि राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो।

पाँचथर तुम्बेवा गाउँपालिका घर भएका १६ वर्षीय संजिप ईम्सङ लिम्बुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मकवानपुर चुरेमाई घर भएका टिपर चालक ३१ वर्षीय सुजन वाईवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img