spot_img

ल्याउने नि म, विरोध गर्ने नि म!

अन्तत: बहुप्रतिक्षित नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भयो। विधेयक पारित हुँदा एकातर्फ खुशी मनाइँदैछ अर्को तर्फ विरोधको आवाज पनि उठिरहेको छ। नेकपा (एमाले)ले नागरिकता विधेयक नागरिकको हितमा नै नरहेको दाबी गरेको छ। वैवाहिक अंगिकृतलाई नागरिकता दिने व्यवस्थासहितको विधेयकमा एमालेको आपत्ति छ। सत्तारुढ दल भने एमालेले नागरिकता विधेयकलाई चुनावी मुद्दा बनाउन खोजेको भन्दै प्रतिवादमा उत्रिएको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ल्याएको नागरिकता अध्यादेशमा रहेको व्यवस्था राखेर नै विधेयक पारित गरिएको उनीहरुको दाबी छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img