सनिवार बिहान ७ बजे शोभाभगवती मन्दिर परिसरमा सरसफाई कार्यक्रम सामुदायिक सेवा मन्च तथा सामुदायिक प्रहरी स्वयम्भू र प्रहरी वृत्त स्वयम्भू को संयुक्त आयोजनामा अन्दाजी ३५जना को उपस्थितिमा कार्यक्रम
गरिएको। सो कार्यक्रममा १५ वडा सदस्य मैया लक्ष्मी महर्जन तथा स्थानीय बासि को समेत उपस्थिति रहेको थियो।