साउनको पहिलो सोमबार। हिन्दु परम्परामा साउनको हरेक सोमबारको विशेष महत्त्व हुने गर्छ। सात्त्विक खानपान र हरियालीको महिनाका रूपमा यस दिनलाई मनाइने गरिन्छ। सोमबार श्रद्धालुहरू पशुपति मन्दिरलगायतका देवालयमा पुग्छन्। साउनको सोमबार शिवको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने विश्वास पनि गरिन्छ।
साउने…
Source link