spot_img

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। पेश भएको २८ दिनसम्म विवादले प्रदेश सभा बैठक बस्न सकेको थिएन।

बुधबार प्रतिपक्षी दल र सरकारबीच १४ बुँदे सहमति भएपछि विवाद सुल्झिएको थियो। लगत्तैको प्रदेश सभा बैठकले बजेट बहुमतले पारित गरेको हो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img