spot_img

बालकोटमा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेट, द्विपक्षीय हितबारे छलफल

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। मंगलवार ओली निवास बालकोट पुगेर लिउले ओलीसँग भेटेका हुन्।

भेटमा दुई देशको हित र पार्टीको हितबारे कुराकानी भएको बताइएको छ। आइतवार नेपाल आएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन्। उनी चार दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन्।

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img