spot_img

माओवादी केन्द्रका पोलिटब्युरो : रेनु दाहालदेखि बिना मगरसम्म, यी ९ जोडी पनि अटाए (प्रस्तावित सूचीसहित)  

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो गठनको प्रस्ताव पेश गरेका छन्। १२५ सदस्यीय पोलिटब्युरो सदस्यको नामावली प्रचण्डले वाचन गरेपछि हलबाट केहीले तालीले अनुमोदन गरे। केहीले असन्तुष्टि जनाएका छन्।

प्रचण्डले पेश गरेको नाममा केही महत्वपूर्ण नेताको नाम छुटाएपछि पुन: वाचन गरेका थिए। फेरी पनि वाचन गर्दा केही नेताको नाम परेन। त्यसपछि प्रचण्डले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।

प्रचण्डले वाचन गरेको नाममा प्रचण्डसहित प्रचण्डकी छोरी भरतपुर महानगरकी मेयर रेनु दाहाल, बुहारी बिना मगरपनि परेका छन्। त्यस्तै, सो लिस्टमा केही श्रीमान श्रीमतीको नाम पनि अटेको छ। वर्षमान पुन र ओनसरी घर्ती, देवेन्द्र पौडेल र बलावती शर्मा, देवेन्द्र पराजुली र कल्पना धमलासमेतको जोडी पोलिटव्युरोमा परेको छ।

त्यस्तै, देव गुरुङ र यशोधा सुवेदी, लिलामणि पोखरेल र शशी श्रेष्ठ, शक्ति बस्नेत र सत्या पहाडी, हितमान शाक्य र अमृता थापा मगर, गणेशमान पुन र कमला रोका तथा कृष्णध्वज खड्का र रेखा शर्मा पनि माओवादी केन्द्रको पोलिटव्युरोमा अटाउने जोडी हुन्।

यी हुन पोलिटव्युरोका लागि प्रस्तावित केन्द्रीय सदस्यहरु

  • पुष्पकमल दाहाल (प्रचण्ड)
  • नारायणकाजी श्रेष्ठ
  • कृष्णबहादुर महरा
  • गिरिराजमणि पोखरेल
  • वर्षमान पुन ‘अनन्त’
  • शक्ति बस्नेत
  • जनार्दन शर्मा ‘प्रभाकर’
  • चक्रपाणि खनाल ‘बलदेव’
  • पम्फा भुसाल
  • मातृका यादव
  • जयपुरी घर्ती
  • लिलामणि पोखरेल
  • दिनानाथ शर्मा
  • हितराज पाण्डे
  • उर्मिला अर्याल
  • सुरेन्द्र कार्की
  • देव गुरुङ
  • हरिवोल गजुरेल
  • नारायण दाहाल
  • सन्तकुमार दराई ‘परवाना’
  • गणेशमान पुन
  • हितबहादुर तामाङ
  • कालीबहादुर मल्ल
  • कमला रोका
  • झक्कुप्रसाद सुवेदी
  • हरिराज अधिकारी
  • सुरेश राई
  • शशी श्रेष्ठ
  • प्रह्लाद बुढाथोकी
  • रेखा शर्मा
  • जोखबहादुर महरा
  • खगराज भट्ट
  • टेक बस्नेत
  • महेश्वरजंग गहतराज
  • अन्जना विशंखे
  • राजु खड्का
  • वामदेव क्षेत्री
  • कृष्णध्वज खड्का
  • शिवकुमार मण्डल
  • रामकुमार यादव
  • मायाप्रसाद शर्मा
  • सुरेश आले मगर
  • अमृता थापा
  • सूर्य सुबेदी
  • महेश्वर दाहाल
  • दिलिप प्रजातपती
  • इन्द्र आङ्बो
  • लक्ष्मण पन्त
  • लेखनाथ न्यौपाने
  • जगत यादव
  • रामेश्वर राय
  • परशुराम तामाङ
  • देवेन्द्र पौडेल
  • गणेश साह
  • सुनिल मानन्धर
  • देवेन्द्र पराजुली
  • कल्पना धमला
  • सिता पोखरेल
  • अजम्बर राई काङबाङ
  • पदम राई
  • ओनसरी घर्ती
  • बलावती शर्मा
  • प्रकाशहरि पोखरेल
  • दिपेन्द्र पुन
  • सत्या पहाडी
  • अच्युतम काफ्ले
  • सन्तकुमार चौधरी
  • नेपबहादुर चौधरी
  • दुर्गाजयन्ती राई
  • रेणु दाहाल
  • देवराज रेग्मी
  • केशव नेपाल
  • बिना मगर
  • रमेश मल्ल
  • युवराज चौलागाई
  • युवारज दुलाल
  • हेमराज पोखरेल
  • निर्मल आचार्य
  • रामप्रसाद सापकोटा
  • माधव सापकोटा
  • अजयसंकर नायक
  • अमरबहादुर गुरुङ तमु
  • सुशीला सिम्खडा
  • किसन शर्मा
  • बालकृष्ण गैरै
  • कुमारी मोक्तान
  • रुपा चौधरी
  • रामकुमार शर्मा
  • धर्मशीला चापागाईँ
  • ओम शर्मा
  • रामदीप आचार्य
  • वसन्त घर्ती
  • राजन दाहाल
  • टीका बुढाथोकी
  • शालिकराम जमकट्टेल
  • विमला सुवेदी
  • गोपाल शर्मा
  • रेणु चन्द
  • खिमलाल देवकोटा
  • दामा शर्मा
  • हकिकुल्ला खाँ मुसलमान
  • पूर्णा सुवेदी
  • कमला रोका
  • यशोदा सुवेदी
  • अमृता थापा
  • सावित्री काफ्ले
  • विश्वनाथ साह
  • परशुराम रम्तेल
  • दलजित श्रीपाइली
  • कालीबहादुर मल्ल
  • सिता पोखरेल
  • महेन्द्र पासवान
  • महेन्द साही
  • गंगा कार्की
  • भरतप्रसाद साह
  • रामकुमार यादव
  • गोपाल शर्मा
  • मुक्ति प्रधान
  • लक्ष्मण पन्त
  • घनश्याम यादव
  • बोधमाया यादव



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img