spot_img

साढे तीन लाखको अवैध समान नवलपरासीमा बरामद ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम

सशस्त्र प्रहरी बल नेपाल, महेशपुर भन्सार र नेपाल प्रहरीको संयुक्त टोलीले छडके चेकजाँचको क्रममा जिल्लाको सरावल गाउँपलिका-७ बर्गदवा र पालिनन्दन गाउँपालिका-२ मुडेराबाट करीव ३ लाख ५६ हजार पाच सय रुपैयाँ बराबरको चिनी सहित विभिन्न सामान बरामद गरेको छ।

ट्याक्टरको ट्रालीमा लोड गरि बेवारिसे अवस्थामा राखिएको सशस्त्र प्रहरी बल (बिओपी) भुजहवाका इन्सपेक्टर धनबहादुर बुढाथोकीले बताए ।

बरामद गरिएको सामान आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी रोशन घिमिरेले जानकारी ।

उक्त सामानहरू भन्सार छलि सीमावर्ती भारतीय बजार ठुठुबारीबाट खरिद गरी नेपाली बजारमा बिक्रीका लागि ल्याइँदै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img