spot_img

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिगमा डम्बुल्ला जाइन्टसबाट खेल्ने भएका छन्। लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन्।

लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत विश्वका सबैजसो ठूलो टी २० लिग खेलेको अनुभव छ।

लंका प्रिमियर लिग जुलाई ३१ बाट अगस्ट २१ सम्म आयोजना हुने तालिका रहेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img