spot_img

सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणित

काठमाडौं सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट पारित भएका दुई विधेयक प्रमाणित गरेका छन्। सापकोटाले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, र बिउ बिजन (दोस्रो संशोधन) विधेयक प्रमाणित गरेका हुन्।

असार ७ गतेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट भएका संशोधन स्वीकृत गरेको थियो। सोपछि सोमबार प्रमाणित गरिएको हो। लोक सेवा आयोग विधेक भने प्रमाणित गर्न बाँकी छ।

दुबै विधेयकलाई अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img