spot_img

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउसँग ओली र प्रचण्डको भर्चुअल बैठक

काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल बैठक गरेका छन्।

भुर्चअल बैठकमा द्धिपक्षीय सम्बन्धबारे कुराकानी भएको थियो।

बैठकमा ओली र प्रचण्डले नेपाल र चीनबीचको मित्रता दिगो रहेको बताए। दुबै नेताले कुनै पनि शक्तिलाई नेपाली भूमि प्रयोग गरेर चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रतिवद्धता पनि जनाए।

दुबै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँग दीर्घकालीन कार्यक्रममा सहकार्यका लागि सकारात्मक रहेको पनि बताएका छन्।  



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img