spot_img

spot_img

‘शमशेरा’मा पहिलोपटक दोहोरो भूमिकामा देखिँदै रणवीर, आफैले गरेका थिए पिता पनि बन्ने अफर

रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। सुरुमा फिल्ममा दोहोर भूमिकाको कथा नभए पनि कथा सुनेपछि आफैले डबल रोल खेल्ने अफर निर्देशक र निर्मातालाई दिएको रणवीरले बताएका छन्।

‘पहिला जब यो फिल्मको कथा मलाई सुनाइयो तब त्यसमा डबल रोल थिएन। तर, जब मैले कथा सुनेँ, मैले नै आदित्य चोपडा र करण मलहोत्रालाई पिताको रोल पनि मलाई निर्वाह गर्न दिन भनेँ,’ रणवीरले ट्रेलर सार्वजनिक कार्यक्रममा भनेका छन्। उनले पहिलोपटक डबल रोल खेल्नु पर्दा चुनौतीसँगै उत्साह पनि भएको बताएका छन्। रणवीर चार वर्षपछि ठूलो पर्दामा देखिँदैछन्। 

ट्रेलरमा अभिनेता सञ्जय दत्तलाई भिलेनको रूपमा देखिएका छन्। उनले दरोगा शुद्ध सिंहको भूमिका फिल्ममा निर्वाह गरेका छन्। डाँकु रणवीर र दरोगा सञ्जयबिचको लडाईँ ट्रेलरमा देख्न सकिन्छ।

करण मलहोत्राले निर्देशित यस फिल्ममा रणवीर र सञ्जयका साथै वाणी कपुरको पनि मुख्य भूमिका रहेको छ। वाणी यस फिल्ममा रणवीरकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्।

रणवीरको शमशेरा लुक केही समय अघि सार्वजनिक भएको थियो। त्यसपछि फिल्मको ट्रेलरलाई ‘मोस्ट अवेटेड’ भनिएको थियो। यशराज फिल्म्सले निर्माण गरेको यो फिल्म आगामी २२ जुलाईमा प्रदर्शन हुनेछ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...