spot_img

मसाल जुलुस निकालेपछि युवा संघ र प्रहरीबिच बानेश्वरमा झडप, सरकारी गाडी तोडफोड

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले बढ्दो इन्धनको मुल्य र अर्थमन्त्री जनार्दन शर्माको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौंको बानेश्वरमा उनीहरुले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन्। 

नेकपा एमालेको भातृ संगठन युवा संघले मसाल जलाएर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। प्रदर्शनकारीहरुले मसाललाई घरघरमा फ्याँकेका थिए। 

यस्तै, युवा संघले बानेश्वरमा सरकारी गाडी तोडफोड पनि गरेका छन्। स्वघोषित रुपमा नै युवासंघले सरकारी गाडी अवरोध गरेको हो। युवासंघको विरोधमा कारण बानेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापनमा अहिले समस्या आएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img