काठमाडौं : दुई दिनयता लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली चर्चामा छिन्। गुमनामभन्दा ‘बदनामी चर्चा’मा मन्त्री वलीको नाम शीर्षमा नै अटाउँछ। २०७४ मा नेकपा (एमाले)बाट उत्तरकुमार वली विजयी भए। तर सडक दुर्घटनामा उनको मृत्यु भयो। पतिको मृत्युपछि विमलाले राजनीतिमा ठाउँ पाइन्। त्यसपछि विमलाको 'चर्चा' चुलि नै रह्यो।
तत्कालीन नेपाल कम्युनिस्ट…
Source link