spot_img

spot_img

काठमाडौंको फोहोर व्यवस्थापनबारे कांग्रेस उपसभापति गुरुङले सम्झाए ८ वर्षअघिको प्रस्ताव, अर्बौं गुमाउने कि कमाउने?

काठमाडौं : नेपाली कांग्रेसका उपसभापित धनराज गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफूले राखेको प्रस्तावको स्मरण गराएका छन्। आइतवार सामाजिक सञ्जालमार्फत उपसभापति गुरुङले आफूले २०७० सालमा नै काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको उल्लेख गर्दै कोही पनि त्यो बाटोमा हिँड्न नचाहेकोमा अचम्म लागेको बताएका छन्।

फोहोर व्यवस्थापन गर्न सफल भएकोमा काठमाडौंका मेयर वालेन्द्र साह बालेन र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद दिँदै उनले फोहोर व्यवस्थापनमा अर्बौं खर्च गर्ने कि यसबाट कमाउने भनी प्रश्नसमेत गरेका छन्। ‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न सफल भएकोमा कामपाका प्रमुख तथा विभागीय मन्त्रीलाई धन्यवाद,’ गुरुङले प्रश्न गरेका छन्, ‘तर फोहोर व्यवस्थापनको स्थायी समाधान हामीले कहिले खोज्ने हो? फोहोरलाई मोहर कहिले बनाउने? फोहोर व्यवस्थापनको नाममा अर्बौं खर्च गरिरहने कि फोहोरबाट अर्बौं आम्दानी गर्ने?’

उनले ८ वर्षअघि संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्ताव कार्यन्वयनमा नगएकोमा प्रश्नसमेत गरेका छन्। ‘२०७० सालमा फोहोरलाई मोहर बनाऔं भनेर मैले संसदमा राखेको प्रस्ताव कार्यान्वयन गर्ने कि! सरकारमा जानेहरुलाई बाटो देखाई दिंदा पनि किन कोही त्यो बाटोमा हिंड्न चाहँदैनन् हँ?’ उनको प्रश्न छ।

गुरुङले २०७० चैत ३ गते संसदमा उक्त प्रस्ताव दर्ता गरेका थिए। दर्ता नम्बर १५ रहेको उक्त प्रस्तावमा सभासदद्वय बद्री पाण्डे र जीवन परियारले समर्थन गरेका छन्।

के थियो उक्त प्रस्तावमा?



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...