ललितपुर : ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन नै दोहोरिएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन्।
लोप्चनले चार हजार ९०९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत पाए। गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी चार हजार ६९२ मत…
Source link